IME Life
Beema Board

नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा साढे ३ अर्ब रुपैयाँको आवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङका अनुसार तेस्रो दिन (बिहिबार) २:४५ बजेसम्ममा ३ अर्ब ५२ करोड २४ लाख ५८ हजार रुपैयाँको आवेदन परेको हो ।

उक्त अवधीमा २ लाख ६६ हजार ७ सय ३३ जनाले आवेदन परेको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । । कम्पनीले मंगलबार (चैत ४ गते) देखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो ।

Prabhu
Crest

कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १ करोड ५१ लाख २६ हजार ५ सय कित्तमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको हालको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रिपश्चात् कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS