IME Life
Beema Board

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, चैत १६ सम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । चैत २ गतेदेखि विक्रीमा आएको बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन चैत १६ गतेसम्म रहेको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गरेको हो । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई विक्री गर्नेछ ।

Prabhu
Crest

बैंकको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकले निष्कासन गरेको ऋणपत्रलाई इक्रा नेपालले अधिक न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएए’ ग्रेडिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको देखाउँछ । न्यूनतम २५ यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS