IME Life
Beema Board

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।चैत २० गते हुने साधारण सभाका लागि बैंकले चैत ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

जसका लागि बिहिबार सम्म कायक रहेको शेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक बर्षको नाफाबाछ शेयधनीलाई १७ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

बैंकको सभा, होटल होलिडे होम विर्तामोड, झापामा हुने भएको छ । बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट बैंकले ३० प्रतिशत हकप्रद सेयरनिष्कासन गर्ने प्रस्ताव पनि सभामा हुने भएको छ । उक्त प्रस्ताव पारित भएमा कुल २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । साथै सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने सम्बन्धी बिषय र संचालक समितिलाई अख्तियारी दिने प्रस्तावमा समेत छलफल हुने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS