IME Life
Beema Board

१६ अंकले घट्यो नेप्से, नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन नेप्से १६ दशमलव २६ अंकले घटेर १,२५५ दशमलव ८० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ क्षेत्रको सूचक बाहेक अन्य समूहहरुको सूचकमा गिरावट छाएको छ ।सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ३३ लाख र एनएमबी बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ भने कालिका पावरका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS