IME Life
Beema Board

डेभलपमेन्ट बैंकर्स एशेसियसनको साधारणसभा चैत २१ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशेसियसनको बार्षिक साधारणसभा चैत २१ गते पोखरामा हुने भएको छ । एशोसिएसनकोे फागुन २० गते बसेको कार्य समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा गत आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने निर्णय अघि बढाउने भएको छ। साथै सभामा चालु आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको विधान संशोधन गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS