IME Life

पुनर्बीमा कम्पनीले निष्काशन गरेको आईपिओ सबै बिक्री, अपरान्हसम्म एक अर्ब ९० करोडको आवेदन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गरेको आईपिओ दोस्रो दिन नै सबै बिक्री भएको छ । कम्पनीले आह्वान गरेको सबै कित्तालाई पुग्ने आवेदन परिसकेको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । निष्काशन गरेको २७ घण्टामै आवेदन गरेभन्दा पनि बढि आवेदन परेको हो ।

कम्पनीले जम्मा एक करोड ६० लाख कित्ता शेयरमा आवेदन माग गरेको थियो । एक करोड ९० लाख कित्ता शेयरमा आवेदन परेको छ ।

Prabhu
Crest

आज अपरान्ह १३ः०० बजेसम्मको तथ्याङ्क अनुसार एक अर्ब ९० करोड ४० लाख २७ हजार रुपैयाँको आवेदन परेको छ । आरबीबी मर्चेन्ट बैंकिङका अनुसार हालसम्म एक लाख ४८ हजार ८६१ जनाले आवेदन भरिसकेका छन् । आगामी ७ गतेसम्म आवेदन भर्न पाइने हुँदा उक्त संख्या झण्डै पाँच लाख पुग्ने अनुमान गरिएको छ ।

यही चैत्र ७ गते अपरान्ह ५ः०० बजेसम्म आवेदन भर्ने सबैलाई उक्त आईपिओमा सहभागी गराई निश्चित विधिमार्फत शेयर बाँडफाँड गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS