IME Life
Beema Board

६४ अंकले घट्यो नेप्से , नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिले दिन नेप्से ६४ दशमलव १४ अंकले घटेर १,३१३ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७४ कम्पनीको ५५ लाख ७० हजार ३० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार सुरु भएदेखि निरन्तर रुपमा ओरालो लागेको बजारमा कारोबारमा आएका सबै समूह सूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ३२१ दशमलव ८८ अंकले घटेको छ । त्यस्तै निर्जिवन बीमाको समूह ४१६ दशमलव ७३ अंकले ओरालो लागेका छन् ।

Prabhu
Crest

बजारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ११ करोड ४६ लाख र एनएमबी बैंकको १० करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

युनाईटेड मोदी हाईड्रोपवारको लगानीकर्ताले ० दशमलव ९७ दरले कमाएको छ भने समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS