IME Life
Beema Board

४५ अंकले घट्यो नेप्से, सबै समूह राताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से ४५ दशमलव ९१ अंकले घटेर १,३७७ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २० करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । निर्जिवन बीमाको समूह सबैभन्दा बढी अंकले घटेको छ भने, जीवन बीमा २३७ अकंले घटेको छ ।नेपाल लाइफ इन्स्योरेनस कम्पनीले सबैभन्दा धेरै १९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । त्यस्तै, एनआईसी एशिया बैंकले १ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएको छ भने स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतको दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS