IME Life
Beema Board

ङादी गुप्र पावरको साधारणसभा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी गुप्र प्रावरले साधारणसभा स्थगित गरेको छ । कम्पनीले फागुन २७ गते बोलाएको साधारण सभा स्थगित गरेको हो ।

बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले कोरोना भाइरसका कारण नेपाल सरकारले सावजनिक रुपमा सभा सम्मेलन नगर्न अनुरोध गरेको कारण सभा स्थागित गरेको जनाएको छ । सभामा अब कहिले हुने भन्ने बारे पनि कहिले एकिन नभएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक बर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने यसअघि नै घोषणा गरिसकेको छ । सभा प्रायोजनका लागि कम्पनीले फाल्गुण १५ गते बुक क्लोज गरेको थियो । यसर्थ, फाल्गुण १४ गतेसम्म् कायम शेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS