IME Life
Beema Board

नेप्से घट्दा सर्किट लाग्यो, दुई घण्टामा ७९ अंकको गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार पाँच प्रतिशतभन्दा बढि अंकले नेप्से घटेका कारण सर्किट लागेको छ ।
अपरान्ह १२ः४६ बजे नेप्सेमा आएको गिरावट ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

Prabhu
Crest

नेप्सेमा हिजोदेखि घटिरहेको बजार मूल्य कुनै पनि बेला बृद्धि हुनसक्ने विश्लेषकहरुले बताएका छन् । पछिल्लो पटक कोरोना भाइरस तथा अर्थमन्त्रीका कारण शेयर मूल्य घटेको विश्लेषण गरिएको छ । बन्द भएको बजार १३ः२६ बजे खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS