सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला ८० हजार नाघ्यो

Citizen Life Insurance Co

काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि लगातार रुपमा बढेको सुनको मूल्यले आज सोमबार नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १५ सय रुपैयाँले बढेर पुनः रेकर्ड कायम गरेको हो ।

आज छापावाला सुन प्रतितोला ८० हजार ३०० रुपैयामाँ र तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँ तथा चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार