IME Life

नेपालगन्ज उड्नै लाग्दा श्रीएयरको जहाजमा प्राविधिक समस्या, यात्रु ओरालेर मर्मत

SPIL
NIC ASIA

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्जका लागि उड्न लागेको श्रीएयरलाइन्सको जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि केहीबेर रोकिएको छ ।

Prabhu
Crest

श्रीएयरलाइन्सको सिआरजे २०० जहाज उड्नै लाग्दा ककपिटमा गम्भिर प्राविधिक समस्या उत्पन्न भएको सन्देश स्वचालित रुपमा प्राप्त भएपछि हतार हतार यात्रुहरुलाई तल ओरालेर मर्मत गरिएको थियो । मर्मत गरिएपछि जहाज उडाइएको श्रीएयरलाइन्सले जनाएको छ ।

चेकजाँचको क्रममा के समस्या आएको हो भन्ने खुलाइएको छैन । साढे दुई घण्टाको परिक्षण पश्चात जहाज उडाइएको छ ।
शनिबार विहान ८ः४५ बजे नेपालगन्ज उड्ने तालिका रहेको जहाज करिब ११ बजे मात्रै उडेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS