IME Life
Beema Board

निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्रि गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई लघुवित्तमा भएको ५ करोड रुपैयाँ रकम १ बर्षको लागि लगानी गर्ने भएको छ । कोषले बिहिबार एक सूचना प्रकाशन गर्दै आरएमडीसी र ग्रामीण लघुवित्तमा भएको संस्थापक शेयर गर्ने भएको हो ।

कोषको १ सय रुपैयाँ अंकित आरएमडीसी लघुवित्तमा २१ हजार ६१ कित्ता र ग्रामीण लघुवित्तमा ३ हजार १ सय १४ कित्ता संस्थापक शेयर लिलामी बढाबढको माध्यमद्धारा बिक्रि गरिने हुँदा सो शेयर गर्न इच्छुक लगानीकर्ताले फाल्गुण १४ गतेसम्म कोषमा आवेदन दिनुपर्ने जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS