IME Life

रिचार्जरको बिग सेल फेब्रुअरी २० मा, ५ हजारमा हेलिकप्टर राइड

SPIL
NIC ASIA

काठमाडौं । रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उदेश्यले फेब्रुअरी २० मा पनि बिगसेल अफर संचालन गर्ने भएको छ । बिगसेलका दिन रिचार्जरले २ सय २० रुपैंयामा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रुपैयामा हेलीकप्टर राईड, २ हजार २० मा टुर प्याकेज, २० हजार २० रुपैयामा अन्नपुर्ण बेसक्याम्पसम्मको हलिकप्टर राइड, जस्ता आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ ।

नाईट फुड र ड्रिंक्स सर्भिस ७ बजदेखि उत्पत्यका भित्र उपलब्ध हुनेछ । मुभि टिकट खरिद गर्दा भने सुरुमा पुरा रकम भुक्तान गरेको २४ घण्टा भित्र २२० रुपैंया बाहेकको रकम खरिदकर्ताले क्यासव्याक फिर्ता पाउने बताइएको छ ।

Prabhu
Crest

ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले सरपाइज अफरहरु पाउने छन् । रिचार्जर डाउनलोड गर्ने मध्येबाट प्रत्येक साता एक जनालाई पोखरा सिटी भ्यूको हेली टूर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनका अनुसार बिगसेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

जनवरी २० तारिखमा विगसेल मेला आयोजना गरेको रिचार्जले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा बिगसेल संचालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को आधिकारिक इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध हुने रिर्चाजरले जनाएको छ ।

रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS