IME Life
Beema Board

एनआरएनले पायो आइपिओ निष्काशन अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले बोर्डबाट ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS