IME Life
Beema Board

नेप्से सामान्य अंकले बढ्यो, २ अर्बमाथिको कारोबार हुँदा ५४ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्स १ दशमलव ७७ अंकले बढेर १४०० दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, विकास बैंक, उत्पादनमुलक र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा १ सय ८१ कम्पनीको ५४ लाख ६८ हजार ४ सय ८३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआइसी एशिया बैंकको १० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनएमबि बैंक र हिमालयन डिस्टीलरीको ९ करोडमाथिको कारोबार भएको छ । सिवम् सिमेन्टको ७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ, साइन रेसुङगा डेभलपमेन्ट बैंक र शिखर इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार भएको छ ।
आज कालिका माइक्रोफाइनान्स र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । साइन रेसुङगा डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, माउन्टेन हाइड्रोपावर, वोटलर्स नेपाल, एनएमबि हाइड्रो फण्ड, कामना सेवा विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।

लक्ष्मी लघुवित्तका लगानीकर्ता सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् । पाँचथर पावर, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, नेपाल सेवा लघुवित्त, सानिमा इक्यिुटी फण्ड, एनएलजी इन्स्योरेन्स कम्पनी, हिमालयन पावर पार्टनर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS