IME Life
Beema Board

कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको भोलि फागुन ६ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला हुने भएको छ ।

जनसेवी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको कारण लघुवित्तको गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो ।यी दुई कम्पनीविच एकीकृत कारोबार गत पुस २३ गतेदेखि शुरु भएको हो ।

Prabhu
Crest

सोमबार नेप्सेले जनसेवी लघुवित्त वित्तीय संस्थाको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कालिका लघुवित्तको नाममा सूचीकरण गर्दै मर्जर प्रकृयाका कारण रोक्का रहेको कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS