IME Life
Beema Board

३४ अंकले बढ्यो नेप्से, २ अर्बमाथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से ३४ दशमलव २६ अंकले बढेर १३९८ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक हरियाली छन् । सबैभन्दा धेरै ट्रेडिङ र बैंकिङ समुह क्रमशः ४ दशमलव ९८ प्रतिशत र ३ दशमलव ५८ प्रतिशतले बढेका छन् ।

आज १ सय ७५ कम्पनीको ६४ लाख ७४ हजार ७ सय ५० कित्ता शेयरकिनबेच हुँदा २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । सबैधभन्दा धेरै सिवम् सिमेन्टको १२ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिखर इन्स्योरेन्को ११ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन टिस्टीलरीको १० करोड २९ लाख, नेपाल लाइफको ९ करोड, नेको इन्स्योरेन्सको ८ करोड एनआइसी एशियाको ८ करोडमाथिको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको र एनएमबि बैंकको ७ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, ङादी ग्रुप र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमएका छन् । सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS