IME Life
Beema Board

हिमालयन बैंकको अध्यक्षमा सञ्चय कोषका तुलसी गौतम चयन

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकको नयाँ अध्यक्षमा कर्मचारी सञ्चय कोषका तुलसीप्रसाद गौतम चयन भएका छन् ।
बैंकको बुधबार सम्पन्न २७ औं वार्षिक साधारणसभाले गौतमलाई अध्यक्षमा चयन गरेको हो । साधारण सभाले चयन गरेको सञ्चालकहरु मध्येबाट हिजै बसेको सञ्चालक समितिको बैठकले नयाँ अध्यक्षमा गौतमलाई चयन गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, राणा परिवारका सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सभामा पाँच जनाको मात्रै उम्मेदवारी परेको थियो । नव निर्वाचित अध्यक्ष गौतमले आजदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS