IME Life
Beema Board

शिवम् सिमेन्ट्सको खुद नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा शिव्म सिमेन्ट्ले ४६ करोड १२ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोही अवधिमा ६५ करोड ७८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको तुलनामा २९ दशमलव ८७ प्रतिशतले घटेको छ ।

यो अवधिकमा कम्पनीको संचालन नााफामा पनि गिरावट आएको देखिन्छ । गत बर्षको अवधिको दोसो त्रैमाससम्ममा ५ अर्ब २२ करोड ४७ लाख ९९ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको सोहि अवधिमा ४ अर्ब ६९ करोड ५६ लाख रुपैयाँमा सिमित रहेको देखिएको छ ।

Prabhu
Crest

४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोषमा ३ अर्ब ६४ लाख रुपैयाँ र शेयर प्रिमियममा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९७ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ७० पैसा कायम भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS