IME Life
Beema Board

कालिका पावरको साधारण सभा आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका पावर कम्पनीले फाल्गुण ८ गते आर्थिक बर्ष २०७५।७६ को बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको पुस २५ गथते बसेको बैठकले उक्त साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाका लागि कम्पनीले माघ २६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार माघ २३ गतेसम्म कायम रहेको शेयरधनी मात्र साधारण सभामा सहभागी हुन पाउने छन् । उक्त साधारण सभामा बार्षिक प्रतिवेदन छलफल गरि नाफा–नोक्सान हिसाब किताब सहितको वित्तिय विवरण स्वीकृत गर्ने र चालु आर्थिक बर्षको लेखापरिक्षण नियुक्त र पारिश्रमिक निधारण गर्ने एजेण्डाहरु राखिएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS