IME Life
Beema Board

एकै दिन १३ करोड माथि कारोवार भएको शिवम् सिमेन्टको कहाँबाट भैरहेको छ आक्रामक खरिद ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज माघ २७ गते शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज शिवम् सिमेन्टको बजार मुल्य ४ दशमलव २१ प्रतिशतले बृद्धि भई ५ सय ४४ रुपैयाँमा कायम भएको छ ।

Prabhu
Crest

शिवम सिमेन्टसको अघिल्लो कारोवार प्रति कित्ता ५ सय २२ रुपैयाँमा बजार बन्द भएकोमा थियो । आज कम्पनीको पहिलो कारोवार ५ सय २० रुपैयाँमा भएकोमा दिन भरमा न्यून विन्दु प्रति कित्ता ५ सय १७ थियो । आज दिनभर सबैभन्दा उच्च विन्दु प्रति कित्ता ५ सय ६८ पुगेको थियो ।

आज ४२ नम्बर ब्रोकरबाट शिवमको सर्वाधिक २ करोड  ८७ लाख रुपैयाँ बराबरको ५२ हजार ४ सय २० कित्ता शेयर खरिद भएको छ भने ५८ नम्बर ब्रोकरबाट १ करोड ६ लाख रुपैयाँ बराबरको १९ हजार २ सय ४१ कित्ता शेयर बिक्री भएको छ ।

त्यस्तै २८ नम्बर ब्रोकरबाट १ करोड ८४ लाख  रुपैयाँ बराबरको ३४ हजार १ सय ७६  कित्ता शेयर खरिद भएको छ भने ४४ नम्बर ब्रोकरबाट ८६ लाख ४५ हजार बराबरको  १५ हजार ९ सय ९२ कित्ता शेयर बिक्री भएको छ ।

आजको फ्लोरसिट हेर्दा खरिद गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ। 

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS