Prabhu Life Ad Final

सन नेपाल लाईफद्वारा आईपिओे निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन

IME PAY

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । सन नेपाल लाईफका अधिकारीका अनुसार कम्पनीले केही दिनपहिले धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि आवेदन दिएको जानकारी दिए ।

कम्पनीले ६० करोडको आईपिओ निष्काशन प्रक्रिया अघि बढाएको छ । धितोपत्र बोर्डबाट स्वीकृत हुने वित्तिकै आईपिओ जारी गरिने सन नेपाल लाईफका सिईओ राजकुमार अर्यालले बताए । धितोपत्र बोर्डबाट समयमा स्वीकृत पाएमा आगामी चैत्र, बैशाखभित्रैमा आईपिओ जारी गर्ने तयारीमा कम्पनी रहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x