IME Life
Beema Board

गुराँस लाईफको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरलाई धितोपत्र बोर्डले स्वीकृत गरेको छ । बोर्डले मंगलबार गुराँस लाईफको ९३ लाख  ८५ हजार २०० कित्ता हकप्रद शेयर स्वीकृत भएको हो ।

गुराँस लाईफले १ः१ रेसियोमा ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएको थियो । बोर्डले अनुमति दिएसँगै गुराँस लाईफको शेयर निष्काशन प्रक्रिया अघि बढाउने जनाइएको छ ।

Prabhu
Crest

एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनको शेयर मूल्य लगातार बढ्ने क्रममा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS