IME Life
Beema Board

नेपाल बंगलादेश बैंक कारवाहीमा, राष्ट्र बैंकले तोक्यो चार करोड जरिवना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले दिएको निर्देशन पालना नगरेपछि नेपाल बंगलादेश बैंक कारवाहीमा परेको छ । केन्द्रीय बैंकले नेपाल बंगलादेश बैकलाई चार करोड रुपैयाँ जरिवना गरेको जनाएको छ ।

सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत तोकेको २५ प्रतिशतको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा हुनैपर्ने व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले नेपाल बैंगलादेश बैंकलाई कारवाही गरेको हो ।

Prabhu
Crest

गत वर्षको कारोबारमा बैंकले कूल कर्जाको २५ प्रतिशत प्राथकिता प्राप्त क्षेत्रमा पुगेपनि सोको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा नपुर्याएको भन्दै कारवाही गरेको हो । गत वर्ष बैंकको त्यस्तौ कर्जा नौ प्रतिशत तल रहेको भन्दै कारवाही गरेको जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS