IME Life
Beema Board

पोखरा फाइनान्सको बढ्यो नाफा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा पोखरा फाइनान्सले ५ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ लाख ६९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा फाइनान्सको नाफा २० दशमलव ३३ प्रतिशतले बढी हो ।

फाइनान्सले पुस मसान्तसम्म ६ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको निक्षेप तथा कर्जामा वृद्धि आएको छ । जसबाट फाइनान्सले १६ करोड ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा १८ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

फाइनान्सको चुक्ता पुँजी ९१ करोड रुपैयाँ र जगेडा कोषमा २२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS