IME Life
Beema Board

साताको अन्तिम दिन नेप्सेमा उछाल, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । हिजो स्थीर जस्तै रहेको नेप्से आज भने हरियाली हुँदै बजार बन्द भएको हो । बिहिवार नेप्से १९ दशलव ५१ अंकले बढेको छ ।आज ट्रेडिङ समूहको उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमाको उपसूचक ३ दशमलव ९६ प्रतिशतले बढेका छन् ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ७८ कम्पनीको ४६ लाख २ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै सूर्या लाइफको ११ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, प्राइम लाइफको ७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ ।

एभरेष्ट इन्स्योरेन्सको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS