एनआइबीएल फन्ड–१ को न्याभ वृद्धि

Citizen Life Insurance Co

काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ को न्याभ पुस मसान्तमा ९ पैसाले बढेर १० रुपैयाँ ५७ पैसामा कायम भएको छ ।

मंसिर महिनामा यस फन्डको न्याभ ९ रुपैयाँ ६७ पैसा रहेको थियो । फन्डमा सूचीकृत सेयरमा लगानी पनि ६ करोड १३ लाख २ हजार ७०० रुपैयाँले बढेर ७५ करोड ८० लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस फन्डले ६९ करोड ६७ लाख रुपैयाँ लगानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार