Prabhu Life Ad Final

एनआइबीएल फन्ड–१ को न्याभ वृद्धि

IME PAY

काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ को न्याभ पुस मसान्तमा ९ पैसाले बढेर १० रुपैयाँ ५७ पैसामा कायम भएको छ ।

मंसिर महिनामा यस फन्डको न्याभ ९ रुपैयाँ ६७ पैसा रहेको थियो । फन्डमा सूचीकृत सेयरमा लगानी पनि ६ करोड १३ लाख २ हजार ७०० रुपैयाँले बढेर ७५ करोड ८० लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस फन्डले ६९ करोड ६७ लाख रुपैयाँ लगानी गरेको थियो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x