Prabhu Life Ad Final

गण्डकी विकास बैंकद्धारा कालिका प्राथमिक बिद्यालयलाई सहयोग

IME PAY

काठमाडौं । गण्डकी विकाश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नवलपरासी जिल्लाको कावासोती न.पा. वडा नं १३ बुढौली कुनामा स्थित श्री कालिका प्राथमिक बिद्यालयमा अध्ययनरत करिब १२५ जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रमबाट स्थानिय विद्यालयमा अध्ययनरत करिब १२५ जना निम्न बर्गका छात्र छात्रा प्रत्यक्ष रुपमा लाभन्वित भएका थिए । प्रमुख अतिथि वडा अध्यक्ष बिनोद राना मगर तथा बैंकका सञ्चालक पद्य प्रसाद पौडेलले संयुक्त रुपमा उक्त विद्यालयका छात्र छात्राहरुलाई स्वीटर, झोला एवं स्टेसनरी सामाग्रीहरु वितरण गरेका हुन् ।

NCHL

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थी, अभिभावक एवं स्थानियहरुको उपस्थिती रहेको रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x