Prabhu Life Ad Final

पोखरा फाइनान्समा रोजगारीको अवसर

IME PAY

काठमाडौं । पोखरामा केन्द्रीय कार्यलय रहेको पोखरा फाइनान्सले जुनियर असिस्टेन लेभलको कर्मचारी माग गरेको छ ।

फाइनान्सले व्यवस्थापन संकाय र अर्थशास्त्रमा स्नातक गरेको कर्मचारी माग गरेको छ । फाइनान्सले २१ बर्ष देखि ३५ बर्ष ननाघेको कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले माघ २४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x