Prabhu Life Ad Final

हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विप्रेषण रकम भुक्तानी सम्बन्धि सम्झौता

IME PAY


काठमाडौं । हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विपेषण भुक्तानी रकम राफसाफ गर्ने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो. अविद हमिदले क्वालालम्पुर मलेसियामा हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात् दुवै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x