IME Life
Beema Board

नबिल बैंकको २३ शाखा एकैसाथ उद्घाटन

SPIL
NIC ASIA

काठमाडौँ । आफूलाई नेपालको पहिलो बैंकको रुपमा कायम रहन संघर्ष गरिरहेको नबिल बैंक लिमिटेडले देशका विभिन्न स्थानमा २३ वटा नयाँ शाखाको उद्घाटन गरेको छ ।

बैंकले प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा र प्रदेश २ मा मिर्चैया, गोलबजार, सिराहा र चन्द्रपुरमा शाखा बिस्तार गरेको सो बैंकले जनाएको छ । त्यसैगरी बागमति प्रदेश अन्तर्गत राजधानीको कमलबिनायक, हात्तिगौडा, कपन, धादिङको गजुरी, काभ्रेको बनेपा र पनौती र चितवनको पर्सामा नयाँ शाखाहरु सुरुवात भएका छन् । गण्डकी प्रदेशमा गैडाकोट, दलदले र कावसोतीमा शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो ।

Prabhu
Crest

ठूलो संख्यामा शाखाहरु सुरुवात गरेको बैंकले प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम शाखा सञ्जाल बिस्तार गरेको बैंकले जनाएको छ । सन् १९८४ देखि नेपालमा बैंकिङ कारोबार गर्दै आएको बैंकको कूल १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS