IME Life
Beema Board

मेगा बैंकका चार वटा एक्सटेन्सन काउन्टर सञ्चालन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपालले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

सो क्षेत्रमा एक्सटेन्सन काउन्टरको संख्या विस्तारसँगै सेवा अझै सहज हुने न्यून आय भएका जनताका बीचमा पनि सेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । थप भएका एक्सटेन्सन काउन्टरसहित मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ ।

Prabhu
Crest

मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS