IME Life
Beema Board

एनएमबि बैंकको नयाँ संचालक समितिमा ६ जना चयन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले नयाँ संचालक समिति चयन गरेको छ । बैंकको गत बिहिबार सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरि कुल ६ जना संचालकहरु निर्वाचन गरेको जनाइएको छ ।

बैंकको संचालकहरुमा संस्थापक शेयरधनीको तर्फबाट पवन गोल्यान, निको पिल (एनएमओ नेदरल्याण्डको तर्फबाट) र राजेन्द्र काफ्ले (कर्मचारी संचय कोषको तर्फबाट) चयन भएका छन् भने सर्वसाधारणको तर्फबाट सिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन चयन भएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS