IME Life
Beema Board

कृषि विकास बैंकको ३०% लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा आइतवार सम्पन्न भएको हो ।

सभाले चुक्ता पूँजीको २४ (कर सहित) प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभामा बैंककको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पारित भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले शेयरधनीहरुले सभामा व्यक्त गरेका सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

सभामा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले बैंकले मुलुकभरका २७४ वटा शाखाहरुबाट आधुनिक बैकिङ सेवा र्पुयाउन सफल भएकाभएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS