IME Life

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उत्तरचढाव हाइरहेको छ । कहिले धेरै महङगो मुल्य हुन्छ भने कहिले केही रकमले घट्छ । आज फेरी सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको भाउ आज बढेको छ ।

आज आइतबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ७५ हजार रुपैयाँ पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ ७४ हजार ६०० रुपैयाँ थियो ।

Prabhu
Crest

यस्तै, तेजावी सुनको भाउ पनि ४०० रुपैयाँले लै बढेर ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि ५ रुपैयाँले वृद्धि भएर ८ सय ९० रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS