सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उत्तरचढाव हाइरहेको छ । कहिले धेरै महङगो मुल्य हुन्छ भने कहिले केही रकमले घट्छ । आज फेरी सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको भाउ आज बढेको छ ।

आज आइतबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ७५ हजार रुपैयाँ पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ ७४ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, तेजावी सुनको भाउ पनि ४०० रुपैयाँले लै बढेर ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि ५ रुपैयाँले वृद्धि भएर ८ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार