IME Life
Beema Board

पोखरा फाइनान्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पोखरा फाइनान्सले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

फाइनान्सको गत पुस १८ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट ७.२० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । फाइनान्सले सोही नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS