IME Life
Beema Board

स्वाभिमान लघुवित्तको बोनश शेयरपछि शेयरमूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनश शेयरपछि शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको पुस २५ गते शुक्रबार गत आवको मुनाफाबाट प्रस्तावित बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको २४ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ९४९ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

Prabhu
Crest

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न माघ १० गते साधारण सभा डाकेको छ । लघुवित्तको तेस्रो वार्षिक साधारण सभा डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे शुरु हुने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS