काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।
बैंकले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचामरीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले २९ जनवरीसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकमा रोजगारी अवसर

