IME Life
Beema Board

धिताेपत्र बाेर्डकाे अध्यक्षमा भिष्मराज ढुङ्गाना नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाैं । सरकारले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्षमा भिष्ममराज ढुङ्गानालाई नियुक्त गरेकाे छ।

Prabhu
Crest

आज बसेकाेे मन्त्रिपरिषदकाे बैठकले तीन जना प्रतिस्पर्धी मध्य ढुंगानालाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेकाे हाे । शेयर बजारकाे नियमनकारी निकाय बाेर्डमा अध्यक्ष नियुक्त भएका ढुंगाना नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक हुन् । सर्ट लिष्टमा निरज गिरी, डा.केशब प्रसाद श्रेष्ठ र ढुंगाना थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS