IME Life
Beema Board

गुहेश्वरी मर्चेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको ६ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २९ गते साधारण सभा बोलाएको कम्पनीले भोलि मंगलबारबाट पुस २९ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सभा गुहेश्वरी भवन, हरिहर भवन ललितपुरमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ । सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/*७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS