IME Life
Beema Board

दोहोरो अंकले बढ्यो नेप्से, ७१ करोडमाथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १६ दशमलव ०९ अंकले बढेर १,१८२ दशमलव ३१ के विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु ब्ढेका छन् । सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले बैंकिङ समुह बढेको छ ।

त्यस्तै, जीवन बीमा र निर्जीवन बीमा समुह पनि बढेका छन् । जीवन बीमा समुह १ दशमलव ४३ प्रतिशतले बढेको हो भने निर्जीवन बीमा समुह १ दशमलव ३१ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

दिनभरिमा १ सय ७३ कम्पनीको २० लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ७१ करोड २४ लाख २५ हजार ८ सय २७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ५ करोड ६२ लाखभन्दा बढीको कारोबार। भएको छ ।

त्यसैगरी एनआइसी एशिया बैंक र ग्रामीण विकास लघुवित्तको ४ करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३ लाखमाथिको कारोबार भएको छ । हिमालयन डिस्टीलरी र नागरिक लगानी कोषको २ करोडमाथिको कारोबार भएको छ ।

वोमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS