IME Life
Beema Board

शिखर इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चिफ मार्केटिङ अफिसर, अफिसर/एसिस्टेन्ट म्यानेजर/डेपुटि म्यानेजर, एसिस्टेन्ट मार्केटिङ/अन्डरराइटिङ/एकाउण्ट/क्लेम डिपार्टका लागि केही कर्मचारी माग गरेको जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले माघ १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । थप जानकारी Shikhar Insurance Company Limited Shikhar Biz Center, Kathmandu, P.O. Box: 10692 Email: [email protected] बाट लिन सकिने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS