Prabhu Life Ad Final

सन नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

IME PAY

नारायणगढ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नारायनगढ शाखाले बीमा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको सभापतित्वमा सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरी, हाकीम चोक उप शाखा प्रमुख, टाडी उप शाखा प्रमुख, चनौली उप शाखा, गितानगर उप शाखा, गैडाकोट उप शाखा प्रमुख, कम्पनीका कर्मचारी, अभिकर्ता लगायतको उपस्थिती रहेको थियो ।

NCHL

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरीले सहजीकरण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x