Prabhu Life Ad Final

मौषम नखुल्दा पाँच जहाज आकाशमै अल्झिए

IME PAY

काठमाडौं । आज विहानैदेखि बिग्रेको मौषम नखुल्दा काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको गर्नुपर्ने पाँच वटा जहाज आकाशमै अल्झिएका छन् ।

NCHL

बाक्लो हुस्सुको कारण भिजिबिलिटी नहुँदा नेपाल एयरलाईन्सको जहाज २ वटा, इण्डिगो, एयर इण्डिया, कतार एयरका जहाजहरु बारामाथिको आकाशमा फन्को मार्न बाध्य भएका छन् । दिल्लीबाट आएको एयर इण्डिया र दोहा र दुबईबाट आएको नेपाल एयरलाइन्सका दुई जहाज तथा कतारबाट आएको कतार एयरको जहाजले अवतरण गर्न नसकेका हुन् । मौषममा सुधार हुँदै गएकाले आकाशमा केही फन्को मारेपछि अवतरण गर्ने काठमाडौंस्थित विमानस्थलको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विहान विमानस्थल अबरुद्ध भएकोले अहिले चाप परेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x