IME Life

काठमाडौं हुस्सुले छोपियो, हवाई उडान अबरुद्ध

SPIL
NIC ASIA

काठमाडौं । बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । बाक्लो हुस्सुको कारण भिजिबिलिटी नहुँदा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आज विहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

जल तथा मौषम विज्ञान विभागले तराई र काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेकोले चिसो बढ्ने जनाएको छ । विभागका अनुसार सिंगो तराई हुस्सुले ढाकेको छ । तराईमा शितलहर सुरु भएको छ । जाडो बढेका तराईका जिल्लाहरुमा दाउरा वितरण गर्न ढिलाई भएको सो क्षेत्रका जनताको गुनासो छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS