Prabhu Life Ad Final

बीमा समितिका कर्मचारीले लिए जोखिम व्यवस्थापन तालिम

IME PAY

काठमाडौं । बीमा क्षेत्रको प्रभावकारी नियमन दक्ष जनशक्तिमार्फत गराउने उद्देश्यले बीमा समितिका कार्यरत कर्मचारीलाई जोखिम व्यवस्थापन नियमन सम्बन्धी तालिम दिइएको छ ।

NCHL

बीमा क्षेत्रमा जोखिममा आधारित पर्यवेक्षणको तीन दिने तालिम सम्पन्न भएको बीमा बीमा तालिम कन्द्रले जनाएको छ । बीमा समितिमा कार्यरत २८ जना कर्मचारीले यस्तो तालिम दिएको केन्द्रका सिईओ भोजराज शर्माले बताए ।

तालिमपछि जोखिम व्यवस्थापन पर्यवेक्षण अझै प्रभावकारी हुने विश्वास लिइएको सिईओ शर्माले बताए । तीन दिन तालिम शुक्रबार सम्पन्न गरेको हो । तालिममा शुक्रबार राष्ट्र बैंकको कार्यकारी निर्देशक मुकुन्द कुमार कार्की, सुपरिवेक्षण विभागका सुदिप फुयाँल, विश्व थापा र जोखिम व्यवस्थापन विज्ञ उदय अधिकारी र बीमा समितिका निर्देशक सुशील सुवेदीले प्रशिक्षण दिएका थिए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x