IME Life

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते सोमबार बुकक्लोज गर्नेछ । त्यसकारण आज पुस ६ गतेसम्म नेप्सेमा शेयर खरिद गरी शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाइड्रोपावरको आठौँ वार्षिक साधारण सभा पुस २७ गते सेलिब्रेसन हाईट, सुकेधारामा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभामा गत वर्षको नाफाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

त्यस्तै, बोस शेयर जारी पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरि कम्पनीके प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, र नियामक निकायबाट कुनै संसोधन तथा परिमार्जन गर्न निर्देशन आएमा सोही अनुसारको कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS