प्रभु बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा

Citizen Life Insurance Co

सर्लाही । प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका स्थित मलंगवामा आफ्नो २०१औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरेको जनाएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् ।

बैंककामलंगवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार