IME Life

फिलिपिन्समा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । आइतबार अपरान्ह फिलिपिन्समा शक्तिशाली भुकम्प गएको छ । प्राकृतिक जोखिमका सबैभन्दा शक्तिशाली मानिएको भुकम्पको कारण पुगेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय समय अनुसार १४ः१२ बजेको समयमा भुकम्प गएको हो ।

भुगर्भ सम्बन्धी अमेरिकी संस्था युसजिएसका अनुसार फिलिपिन्सको पोब्लालिन भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको हो । २२ किमी गहिराईमा गएको भुकम्पका कारण कम क्षति पुगेको अनुमान गरिएको छ ।

Prabhu
Crest

भुकम्पको कारण कैयौं घरहरु भत्केका छन् । घरहरु भत्किँदा कैयौं मानिसहरु घाइते भएको समाचार बाहिर आएको छ । यद्यपि भुकम्पको कारण विद्युत सेवा अबरुद्ध भएको तथा सञ्चार सम्पर्क बिच्छेद भएका कारण कठिनाई भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS